सबै नयाँ बर्षको खुसीहरु साटासाट गरिरहेको देख्छु फेसबुकमा तर म भने चुपचाप बसिरहेको छु मलाई कुनै खुसी उमङ्ग छैन न त नयाँ बर्ष सगै आउने आशा नै छ..... सधै उस्तै एउटै बिन्दुमा अडिक छु ....र मलाई कुनै आशा अनि भरोशा पनि छैन कि कतै भेट्छुकि भन्ने पनि .... तर पनि मलाई धेरै खुसी लाग्छ ... अरु कोहि धेरै खुसी भएको देख्दा हुनत भनिन्छ पनि कहिले कहिलेकाही अरु खुसी भएको देखेर पनि आफूले खुसीको महसुस गर्नु पर्छ भन्ने ..... मलाई पनि सारै खुसी लाग्छ कि अरु कोहि धेरै खुसी भएको देख्दा...... त्यसैले हजुरहरु सधै यसरी नै खुसी हुनु होला अनि सधै यसरी नै अनि यसै गरि नयाँ बर्ष सगै हासो खुसी अनि उमङ्ग्ग सगै जीवन बितोस अनि सधै सफलताले पछ्याउँदै जाओस भन्न चाहन्छु ....:- यमन सुब्बा पङ्याङ्गु , हाल - सिङ्गापुर