विज्ञानले सबै चिजहरु मापन गर्ने यन्त्र त बनायो तर मान्छेको मन, मायाँ अनि बिस्वास नाप्ने यन्त्र कहिले बनाएन यदि बनाई दिएको भए कति राम्रो हुन्थ्यो होला कि यहाँ कसैले कसैको मायाँ अनि बिस्वासलाई बजारमा पुर्याएर बेच्न पाउने थिएनन् _____अनि झुट र छलकपटमा फसाउन पाउने पनि थिएनन् होला र फस्ने पनि थिन होला