बिजय दसमी थता सुभ दिपवली को पवन बसर मा हामी हाम्रा सम्पुर्ण देस बिदेश छरिर रहनु भए को बुवा ममि दाजु भाइ दिदी बैनी तथा समस्थ नेपाली दाजु बाइ दिदी बैनिले मान्दै आएको
महान चार्ड बडा दसै भित्रीन मात्र 25 दिन भाकी भएकोले सम्पुर्ण आफन्तजन इस्ट मित्र चिने नचिने का साथी भाइ अनि फेसबुक फ्रेन लागएत सबै मन मा मखली झै चम्किलो मुहार अनि रातो टीका जमारा लाउदै ठुलाले सानो लाई आसिर बात दिदै हजुर को दसै खुसिका साथ बितोस २०७३साल को दसै को यहि छ सुभ कामना