तिमी र म बिचमा फरक यति मात्र थियो
तिमीले कहिल्यै आफुलाई बदल्न सकेनौ
यात चाहिनौ पनि.... तर
मैले भने तिमीलाई हेरेर आफुलाई नै बदलेँ ,.........
यसरी कि जहाँ तिमी आफ्नै खुशीमा रमाउने छौ भने
म पनि आफ्नै संसारमा हराउने छु !!
नत तिमीले मलाई खोज्ने प्रयास गर्ने नै छौ
नत म फर्किन नै सक्छु ...