शाश्वत श्वास भएको अजर, अमर अविनाशी तत्वलाई बोध गर्नको निम्ति चित्तमा मात्र एक सुर धर्मलाई लिएर जीवनचर्या गर्नु पर्दछ । धर्म शब्द फेरी पनि आफैमा पर्याप्त छैन । कसरी धर्म मात्र एउटा शब्दमा अटाउन सक्छ ? जुन धर्म तत्वमा समस्त लोकहरु अडेको छ । धर्म कुनै बुझ्ने तथ्य नभएर बोध गर्ने सत्य हो"-महासम्बोधी गुरु धर्म संघ