भगवान पनि कति पनि दयामाया नभाको जात हुदो रैछ ...प्रदेशी भूमी, आफ्नो अामा इष्टमित्र हरु भेट्ने चाहनाहरु चाहना मै सीमित बनाए!!!
भगवान लान त लगेरै छोड्यौ बाच्ने फेमिली आमा देखी सबैलाई धैर्य गर्ने क्षमता देऊ ...
अनि सधैभरी हासीरहने मिलनसार, सधैभरी अरुलाई हसाइरहने, उज्जवल भबिष्यकाे सपना बाेकी अध्ययन भिसामा जापान आएका रमेश बाबु कहिले नआऊने गरेर... हज़ारों सपनाहरूको भारीले विरानो मूलुकमा सदाको लागी हराउन बाध्य भयौ!!! सायद.... तिमी जति टाढा गएनि मेरो मनमस्तिष्कमा सधैं रहिरहनेछौ....... तिम्रो पवित्र आत्मालाई परमशांति मिलोस्... तिम्रो पर्खाईमा रहनु भएका तिम्रा आमा वुबा अनि अाफन्तहरूलाई तिम्रो बियोगको पिडा सहने शक्ति मिलोस्...... We Missed you Dear Ramesh Babu RIP.... RIP... RIP....