सहायोग लिनु दिनु मानविय संस्कार भएको हुनाले देश जात धर्म उमेर लिङ्ग महांदेश विद्वान मुर्ख धनि गरिब सरकार जनता येस्ता कुरामा अत्तो थाप्ने काम राम्रो होइन सहयोग लिंदा दिंदा रिसाउने कुरा पनि हुँदैन तसर्थ ताइवान स्वतन्त्रदेशवात प्राप्त भन्नु पनि पर्दैन ताइवानिद्वारा प्रदत्त भूकम्प राहत सामाग्री नेपालमा भित्राउनको लागि नेपाल सरकार द्वारा इजाजत प्रदान गरिएको छ सहयोगको लागि ताइवान प्रति नेपाल सरकार आभार प्रकट गर्दछ /भन्दा के नै होला र ?