अनुरोध ! अनुरोध !! अनुरोध !!!यिनी हुन् सरोज गर्तौला,नेपालमा यिनको घर क的中文翻譯

अनुरोध ! अनुरोध !! अनुरोध !!!यिनी ह


अनुरोध ! अनुरोध !! अनुरोध !!!

यिनी हुन् सरोज गर्तौला,नेपालमा यिनको घर कलंकी काठमाण्डौमा हो । यिनी न्युयोर्क बस्दै आएको झण्डै ८ वर्ष बिति सक्यो । मानसिक रुपले यिनी स्वस्थ्य छैनन् । थुप्रै सपनाहरु बुनेर उच्च शिक्षा हासिल गर्ने उद्देश्य बोकेर आएका एउटा नेपाली होनहार युवा विविध कारणले गर्दा,सपना बुन्दै गर्दा धेरै आरोह-अवरोहसँग जुध्छ,लड्छ फेरि उठ्छ तर सोचे जस्तो जीवन कहाँ हुन्छ र ? यिनको सपनाहरु टुटे होलान् , सोचेको जस्तो भएन होला सायद त्यसैले मानसिक रुपले ग्रस्त हुन पुग्छन् । अधिकारकी आदरणीय नर्वदा दिदीले मेरो फोन नम्वर सरोज गर्तौलाकी मावली बहिनी सन्ध्या रसाइली बहिनीलाई दिनु भएको रहेछ , बहिनीले मलाई सहयोगको लागि भन्नु भो अनि एनआरएन,न्युयोर्क च्याप्टरका अध्यक्ष तेम्बा शेर्पा , सन्ध्या बहिनी र म सरोज भाइको कोठा तिर लाग्यौं । तर घरमा कोही नभएको कारण हामी बाहिरै कुरेर बस्यौं , झण्डै आधा घण्टाको पर्खाई पछि घरबेटीको आफ्नो मान्छे त्यँहा देखा पर्यो , उनलाई सोध्दा अझै कुर्नु पर्ने बताए । त्यहि समयमा सोधपुछको लागि हामीले अस्पताल जाने निर्णय गर्यौं र गयौं पनि । त्यस पछि घरबेटीको आफन्तलाई फोन गर्न नम्वर दिएका थियौं त्यताबाट फोन आए पछि हामी त्यता लाग्यौं । घरबेटीको अनुसार सरोज कोठामा नआएको झण्डै २ हप्ता भयो रे, बहिनी सन्ध्याको अनुसार पनि त्यति नै भो रे उनी सँग सम्पर्क नभएको । कोठामा गएर हेर्यौं सामानहरु यत्र तत्र थिए , उनले आफ्नो कुनै पनि सामान निकालेका छैनन् तर सरोज कहाँ गए त ? कहाँ छ्न् त सरोज यतिखेर ? उनको नजिकका सबै साथीहरु सँग बुझ्दा पनि कतै पत्तो लागेन । उनको घरबाट ( नेपाल ) कहाँ छ्न् भनेर सोधि रहन्छन् मैले के जवाफ दिनु र ? भनेर भन्नु हुन्छ सन्ध्या बहिनी !!
तसर्थ सम्पूर्ण न्युयोर्कबासी नेपाली दाजु भाइ ,दिदी बहिनीहरुमा विनम्र अनुरोध !!! सरोज गर्तौलालाई कतै देख्नु भयो वा भेट्नु भयो भने कृपया हामीलाई तलको नम्वरमा सम्पर्क गरि दिनु सादर अनुरोध छ र हामीले पनि खोजी कार्य गरि रहेका छौं । साथै यस पोष्टलाई शेर गरेर सहयोग गरि दिनु हुन समेत अनुरोध गरिन्छ ।
धन्यवाद !!
सम्पर्क :-
तिलक श्रेष्ठ :- 347-536-4698
तेम्बा शेर्पा :- 718-200-8136
0/5000
原始語言: -
目標語言: -
結果 (中文) 1: [復制]
復制成功!

请求!请求!! 要求!这些都是,尼泊尔加德满都有害群之马家。生活在纽约有近 这些都不是心理健康。高等教育的许多梦想窗帘要实现的目标拎着尼泊尔年轻有为的各种原因,梦想,许多跌宕- avarohasamga ,下降,再上升,但喜欢把生活的,因为它是和?有梦想土特或许,想什么也没发生,也许这么弱智通常是痛苦。Adhikaraki ,姐 ,纽约分会会长,玛丽莲 但是没有人在房子里,因为我们坐在外面等候,约半小时等待后,他的人已经看到了天空一个地主,他要求等待被告知没有。与此同时,我们去医院进行讯问决定,我们也已经进入。房东的亲属给予后的电话号码到手机回来收集头球传球。据,妹妹,玛丽莲,根据收件人,据雷,他没有接触。房间看着货物在室内,他没有采取任何行李,但如果是?凡众生,所以?他与理解亲密的朋友,有不知道它。他的家(尼泊尔),其中生物反应,我问,在?也就是说,玛丽莲姐姐!因此,所有,妹妹请!Saroj gartaulalai 除了 谢谢!! 联系人:- 提拉克最佳:- 347 - 536 - 4698 Temba :- 718 - 200 - 8136







正在翻譯中..
 
其它語言
本翻譯工具支援: 世界語, 中文, 丹麥文, 亞塞拜然文, 亞美尼亞文, 伊博文, 俄文, 保加利亞文, 信德文, 偵測語言, 優魯巴文, 克林貢語, 克羅埃西亞文, 冰島文, 加泰羅尼亞文, 加里西亞文, 匈牙利文, 南非柯薩文, 南非祖魯文, 卡納達文, 印尼巽他文, 印尼文, 印度古哈拉地文, 印度文, 吉爾吉斯文, 哈薩克文, 喬治亞文, 土庫曼文, 土耳其文, 塔吉克文, 塞爾維亞文, 夏威夷文, 奇切瓦文, 威爾斯文, 孟加拉文, 宿霧文, 寮文, 尼泊爾文, 巴斯克文, 布爾文, 希伯來文, 希臘文, 帕施圖文, 庫德文, 弗利然文, 德文, 意第緒文, 愛沙尼亞文, 愛爾蘭文, 拉丁文, 拉脫維亞文, 挪威文, 捷克文, 斯洛伐克文, 斯洛維尼亞文, 斯瓦希里文, 旁遮普文, 日文, 歐利亞文 (奧里雅文), 毛利文, 法文, 波士尼亞文, 波斯文, 波蘭文, 泰文, 泰盧固文, 泰米爾文, 海地克里奧文, 烏克蘭文, 烏爾都文, 烏茲別克文, 爪哇文, 瑞典文, 瑟索托文, 白俄羅斯文, 盧安達文, 盧森堡文, 科西嘉文, 立陶宛文, 索馬里文, 紹納文, 維吾爾文, 緬甸文, 繁體中文, 羅馬尼亞文, 義大利文, 芬蘭文, 苗文, 英文, 荷蘭文, 菲律賓文, 葡萄牙文, 蒙古文, 薩摩亞文, 蘇格蘭的蓋爾文, 西班牙文, 豪沙文, 越南文, 錫蘭文, 阿姆哈拉文, 阿拉伯文, 阿爾巴尼亞文, 韃靼文, 韓文, 馬來文, 馬其頓文, 馬拉加斯文, 馬拉地文, 馬拉雅拉姆文, 馬耳他文, 高棉文, 等語言的翻譯.

Copyright ©2025 I Love Translation. All reserved.

E-mail: