जिन्दगी यस्तो भा छ कि खेल्दा खेल्दै उछिट्टीएर भिरमा अडिएको मैदानको भकुन्डो जस्तै ....
नत त्यसलाई निकाल्न सक्ने आँट नै छ नत त्यहिँ छोडेर हिड्न नै....... बस म त केवल थकित छु अनि मौन...... हेरिरहेको छु त्यही अल्झिएको भकुन्डोलाई थाहा छैन कुनबेला बेजोड आधिबेरी चल्ने हो.... र जिन्दगीको खेल नै बन्द हुनेहो ......
# हुन सक्छ मैदान साँघुरो भयो होला----=--= कि त मैले भकुन्डोलाई हिर्काउन नजानेर होला