टाढा हुन नखोज मायाँ ।
टाढा त तारा पो हुन्छ ।।
निष्ठुरी बन्न नखोज मायाँ ।
निष्ठुरी त काडा पो हुन्छ ।।
गितार बाट चुडिएको हुँ म ।
जोडेर बच्छ भने बजाउ ।।
मरुभुमिमा उम्रीएको फुल हुँ म ।
दिलमा ठाउछ भने सजाउ ।।
यदि तिमी पबित्र मनले सोच्छोै भने ।
छायामा पनि मायाँ पाउने छाै ।।
यदि तिमी पापि मनले सोच्छाै ।
भने ।अम्रित लाई पनि बिष ठान्ने छाै ।।