स्वच्छ भावना भन्ने त्यो चिज हो जसले मायाँलाई अझ नजिक र गाढा बनाउने गर्छ.... अझ भनौ स्वच्छ भावना भनेको एउटा नदिको पुल हो जसले दुई आत्मा को दुरिलाई धेरै नजिक र सरल बनाउँछ त्यसैले यसलाई सधैँ बिचार गरौँ अनि कहिले पनि कसैको स्वच्छ भावनाको खिल्ली नउढाउनु किनकी जहाँ स्वच्छ भावनाको कदर हुदैन नि त्यहाँ कुनै स्वच्छ मायाँ भन्ने चिज पनि लुकेर बसेको हुन्न र रहदैन पनि
- यमन