सधैँ अरुको बारेमा सोचेर हिड्ने मान्छे उदास अनि धेरै भावुक हुने गर्छ भन्ने सुनेको थिएँ ।।कारण आफ्नो बारेमा सोच्ने फुर्सद नै हुन्न रहेछ उसलाई ---------------------------त्यसैले होला उसलाई आफ्नै जिन्दगीले नै घात गरिरहन्छ --------------हरेक पाईला पाईलाहरुमा