सम्पुर्णमा नमस्कार! यहि अाउदाे बुधबार फु त मन्दिरमा हान् त मन्दिरका ३५ विद्यार्थीका लागि Activity camp हुनेछ । यहाँहरुकाे साथकाे अावश्यकता छ । फु त ले केहि सहयाेग गर्छ तर मुख्य भुमिका हाम्रै हुन्छ । अाशा छ सबै पुरुष तथा महिला स्वयंसेवकहरुले यस समयमा साथ दिनुहुनेछ। सहयाेग गर्न जान सक्नेले मलाई जानकारी दिनुहुन अनुराेध गर्दछु । असिमित पुण्य अार्जनकाे याे अवसर छाेप्नुहाेस् ।