म हिन्दु भएको नाताले, तथा बिदेशमा बसेकोले
यो नै मेरो आमाको काखमा ( पृथ्वी हाम्रो माता )
बसेकोले यहाको चलन अनुसार
आज देखि नया बर्ष २०१५ सालको
आगमनको उपलक्ष्यमा मेरो परिवार ,
साथी संगिनी . मित ज्यू . सोल्टा सोल्टिनी , प्रेमी प्रेमिका
तथा मेरा आफन्तजन हरुमा नया बर्षको उपलक्ष्यमा
हार्दिक मंगलमय शुभकाना !!!!!l