जिन्दगी एउटा अनुभव को भाँडो हो भन्ने सुनेको थिएँ.......सायद त्यही भएर होला ....... मैले जिन्दगी मा धेरै कुराको अनुभव बटुल्ने मौका पाएँ लाग्छ जिन्दगीको अर्थ नै यहि हो र यात्रा पनि.......लाग्छ पूरा भएछ क्यारे...... अब एउटै कुरा बाँकी छ जसको अनुभव लिनलाई धेरै कोशिस गर्छु तर गारो छ जुन यस्तो बिन्दुमा अडीएको हुन्छ ,, थाहा हुन्न कुन समय अनि परिस्थितिले त्यसको पनि आभास दिलाउनेछ हेरौँ अब....