यदि तपाई सम्बन्धलाई अगाडी बढाउदै हुनुहुन्छ भने यो कुरा याद राख्नुस है ..
एकले अर्कालाई सधैं आफ्नो मन र मुटुमा राख्नुस
एकले अर्काको भावनाको सधै कदर गर्नुस
कहिले कहिँ यदि कुनै गल्ती भयो भने त्यसलाई महसुस गर्नुस र फेरि पनि बारबार नदोहोर्याउनुस
एकले अर्कालाई सानो कुरालाई पनि कहिल्यै ढाँट्ने या छल्ने नगर्नुस
झुट बोलेर मन जित्न कहिले नखोज्नुस
सधैँ नम्र र सहनसिल हुने गर्नुस किनकी नम्रता र सहनसिलताले नै तपाईलाई अगाडी बढाउन मद्दत गर्नेछ
यदि तपाईं बाट कोहि टाढा हुन खोज्दैछ भने तपाई आफुलाई पछाडी फर्किएर हेर्ने गर्नुस एकचोटी ---
झगडा भनेको आगो हो बरु त्यसलाई बल्नु भन्दा पहिले नै निभाउने प्रयास गर्नुस किनकी यसले तपाईलाई मात्र होइन तपाईंको पूरा जिन्दगी लाई नै बर्बात पार्छ
आफ्नो परिचयलाई कहिले नभुल्नुस किनकी सम्बन्ध जोडिए पछि तपाईंको परिचय पनि जोडिनेछ
त्यसैले राम्रो लागे मनमा राख्नुस होइन भने एक कानले सुनेर अर्को कान ले उढाउनुस
#यमन