म सँग कहिँ कतै हृदयको कुनै कुना कन्दरामा डराएर लुकिछिपी गरेर बसेको कुनै सानो खुसी छ भने त्यो पनि लिएर जाउ भोलि गएर मलाई भन्दा बरु तिमिलाई काम लाग्न सक्छ किनकी म त औँसीको कालो रातमा हावाहुरी चलेको बेलामा बलीरहेको दियो हुँ भन्न सक्दिन कि म तिमिलाई हावाको बेगलाई हटाएर तिम्रो लागि उज्यालो प्रकाश छर्न सक्छु भनेर.......
#यमन.. हाल :- सिङ्गापुर