थुक्क साला यो मेरो जिन्दगी.... सम्झदा पनि आफैलाई घिन लागेर आउन थालो अब त बाहिरी रुपमा मात्र हासिँ खुशी भएर के गर्नु भित्री हृदय चाहिँ खरानी भैसकेको रहेछ थाहै थिएन ....त्यस्का बाजेको .....तर यसरी बाँच्नु को पनि भिन्दै मजा हुदोरहेछ न त यसलाई कसैले देख्न नै सक्छ नत कसैले महसुस नै गर्ने प्रयास गर्छ बरु झन त्यसलाई पनि डढाएरै फाल्ने प्रयास गर्छन यहाँ .......बस ,बाचिरहेको हुन्छ एकान्त मा अनि ढड्किरहेको हुन्छ हृदयको एउटा कुनामा साहरा भएर यसरी नै लाग्छ सदा सदा का लागि.... ...