कुनै नेपाली केटी नेपालमा बिग्रीएकी छ भनेको सुन्दा या देख्दा बरु केहि जस्तो लाग्दैन तर परदेश मा आएर यहाँ बिग्रीएको देख्दा सारै दुख लाग्छ कम से कम अरु नेपाली दाजुभाई को त ख्याल गर्नु नि !! होइन कस्तो बैँश आको होला तिनिहरुलाई कपडा फेरे जस्तै गरि केटा फेरेको हुनत तिनिहरुको आफ्नो अधिकार को कुरा हो तर आफ्नो अधिकार को लागि अरुको इज्जतको पनि त ख्याल गर्नु पर्छ नि हौ..... _____ रक्षा गर भगवान.हामी नेपालीहरुको तिनिहरुले गर्दा हामी नेपाली ले बिदेशमा पाएको इज्जत नरहने भो...