थाहा छैन किन हो कुन्नि मलाई बाल्य अवस्था देखि नै क्षितिज पारी डुब्न लागेको घाम देख्यो की जतिसुकै खुसिको क्षणमा भएपनि म त्यसै त्यसै दुखि बन्छ मेरो मन , थाहा छैन----------- म टोलाउँछु।।।।। अनि हेरिरहन्छु घण्टौ सम्म कि जब सम्म त्यसले मलाई पनि बिदाईका हातहरु हल्लाएर सुन्यतामा बिलिन हुदैन, लाग्छ उसैसँग बिलिन होउँ धेरै टाढा क्षितिजपारी सदा सदाका लागि ।
आज उसै सँग एउटा सेल्फि खिच्ने रहर अनि इच्छा जाग्यो ।।।