सहयोग संकलन नामावली भाग - ६
नेपालमा गएको महाभुकम्पका पिडितलाई सहयोग स्वरूप चलाइएको आर्थिक सहयोग अभियानमा NRN HOKKAIDO मा संकलन भएको थप संकलित रकम यसप्रकार छ।
यम बहादुर घर्ति मगर -¥22000
सुमन न्यौपाने -¥20000
अमित सुबेदी -¥2000
OTA ISAMU -¥5000
छिटैनै थप सहयोगकर्ताको नामावली भाग- ७ र रकममा साथ NRN HOKKAIDOले जानकारी गराउने छ । सहयोग कसरी गर्ने जिज्ञासाका लागि पहिलेको POST हेर्न आग्रह गर्दछौ।