बिस्वास गर्छु भनेर बोली र शब्दमा मात्र सिमित राखेर हुँदैन जसलाई ब्यावहारमा पनि उतार्न सक्नु पर्छ ......अनि मात्र बिश्वास भन्ने शब्द पूरा हुन्छ नत्र "बीस " ले "श्वास" लाई मारिदिन्छ जलाई दिन्छ.... त्यसैले ( बीस + श्वास ) दुबै हुन आवस्यक पर्छ कि कसो ? ....